2019-08-22

Close

मग्राती बचाउ अभियानमा सहयोग जुट्दै
  उदयपुर असोज १८ त्रियुगा नगरपालिका १० का मृगौला पिडित कृष्णकुमार मग्राती –सार्कीको) उपचारको लागि त्रियुगा मिडिया ग्रुपले संचालन गरेको अभियानमा सहयोग ...

उदयपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन कार्यालय उद्घाटन
उदयपुर असोज १८ उदयपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसिज उदयपुरको कार्यालय उद्घाटन गरिएको छ ...

चौदण्डीगढीको स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास सर्पदंश केन्द्र संगै भिडियो एक्सरे सेवा सुरु
विश्वराज तामाङ बेल्टार भाद्र १८ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनाको स्वास्थ्यलाई मध्यनजर गर्दै बेल्टारमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको सुधारको प्रयासमा लागि परेको ...

पठन संस्कृतिमा कमी
पोखरा, १५ भदौ । बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ । प्रविधिका कारण ...

गाईघाटकाे सर्पदंश केन्द्रमा औषधि अभाव
गाईघाट, उदयपुर। जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । ...

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा
सुनसरी । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको ...

पहिरोमा पुरिएर १८ महिनाकाे बच्चाकाे मृत्यु
काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिका– १० नारिनखर्कमा अविरल वर्षापछि आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ...

सुर्केमेला गाउँका सत्र घर पहिरोको जोखिममा
म्याग्दी। बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ । बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न ...

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता
विराटनगर : सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् । ...

काठमाडौं उपत्यकाबासी धमिलो पानी पिउन बाध्य
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को लापारवाहीको कारणले उपत्यकाबासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य भएका छन् । केयुकेएल महांकाल ...

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com