2019-08-22

Close

पोखरा । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको  छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले माग्नेकोे बिगबिगी रहेको बताए । लेकसाइडको सडकपेटी र फेवातालको फुटट्र्याकमा माग्नेकै कारण पर्यटकले धेरै सास्ती भोग्नुपरेको उनले बताए । यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com