2019-08-22

Close

एजेन्सी । इण्डोनेसियामा ६ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समय अनुसार आइतबार विहान ७ बजे मध्ये इण्डोनेसियाको एक टापूमा भूकम्प गएको अमेरेकी जिओलोजिकल सर्भेले जनाएको छ। भूकम्पमा परि दश जनाको मृत्यु र्भको छ भने दर्जनौं घर भत्किएका छन्।

अहिले सम्म भूकम्पका कारण १० जनाको मृत्य भएको र ४० जना घाइते भएको इण्डोनेसिउाका विपद व्यवस्थापनका प्रवक्ता सुटोपो पुरो नुग्रोहोले जनाएका छन्।
‘मृतकको संख्या बढ्न सक्ने छ’ उनले भने ‘ विपदमा सबै नागरिकलाई सहयोग गर्न गर्दछु।’

यसअघि सन् २०१६ मा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा परि दर्जनौको ज्यान गएको थियो भने ४० हजार जनता घरबार बिहिनि भएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com