सोमबार २३ मंसिर २०८२

जेठ ३२, २०८१- सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै २०८१ असार ३ गते सोमवार इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा हस्ताक्षरीत सुचनामा उक्त दिन सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको पनि जनाइएको छ ।


Last Updated on: June 14th, 2024 at 12:32 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया