सोमबार २८ पौष २०८२

 फागुन २, गृह मन्त्रालयले वि.सं.२०८१ सालमा दिइने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।  माघ २९ गते राजपत्रमा प्रकाशित भइसकेको सूचना गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो। आउँदो वर्षदेखि माघ १६ गते शहीद दिवस र चैते दशैंको बिदा थप गरिएको छ।

२०८१_सालको_सरकारी_तथा_सार्वजनिक_विदा_(५४_१०_२९)


Last Updated on: February 14th, 2024 at 2:30 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया