सोमबार २८ पौष २०८२

पुस २२- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते नवौं राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।


Last Updated on: January 7th, 2024 at 1:10 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया