Flash

काठमाडौं । शुक्रवार यस शताब्दिकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ ।

शुक्रवार राती २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण शनिवार विहान ४ बजेर ४ मिनेटमा समापन हुनेछ ।

नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने खलोगविद् जयन्त आचार्यले जानकारी दिनुभयो ।

‘राती १ बजेर १५ मिनेटमा चन्द्रमा प’रै छेकिने छ, ३ बजेपछि विस्तारै चन्द्रमालाई छोड्दै जान्छ, उहाँले नेपाल समाचारपत्रसँग भन्न’भयो, शुक्रवारको ग्रहण यो शताब्दीकै लामो हो ।’

चन्द्रग्रहण नेपालसहित भारत, चीन मंगोलिया, अफ्रिकाका केहि पूर्वी मुलुकहरु, यूरोप, रसिया, सहित क्यानडा र अलास्काबाट पनि देख्न सकिने बताइएको छ ।

यो ग्रहणलाई जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सक्ने भए पनि सबै राशीका लागि शुभ नहुने विज्ञह रुबताउँछन् । मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरुलाई भोलीको ग्रहण श’भ भए पनि अन्य राशीका लागि शुभ नहुने उनीहरुको तर्क छ ।

Published date : 2018-07-25

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon