शनिबार ३० फाल्गुण २०८२

सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, शैक्षिक हडतालसहितको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित

  बिहिबार, बैशाख १८, २०८२   ७५४

वैशाख १७ – सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई  मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधन गर्न वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने बैठकपछि जानकारी दिनुभयो । सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि…

विस्तृतमा पढ्नुस्

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

  आइतबार, माघ २७, २०८१   ७६७

माघ २७ सन्धिखर्क। नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको दाेस्राे पूर्ण बैठक शनिबार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा   सम्पन्न भएको छ। पार्टी जिल्ला कमिटीका  अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोज बहादुर रायमाझी ( बिधान ) को सञ्चालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाेम बहादुर बि.क. काे प्रमुख आतिथ्य रहेकाे थियाे भने …

विस्तृतमा पढ्नुस्

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

  आइतबार, माघ २७, २०८१   ७५१

माघ २७, २०८१- नेपाल समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन्। महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ। महाधिवेशनमा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै…

विस्तृतमा पढ्नुस्

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

  आइतबार, माघ २७, २०८१   ७८५